आज पनि वढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

आज पनि वढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुन अहिले सम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।

आज चाँदी पनि १० रुपैयाँ बढेर प्रतितोला ९५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo