सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित

सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित

केन्द्रबिन्दु
0
Shares

समाजवादी पेड्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन्। कुल ३५० सिटको संसद्मा १७९ जना सांसद्हरूको समर्थनमा स्पेनको प्रधानमन्त्रीमा बिहीबार उनी पुनः निर्वाचित भएका हुन्।

दुई क्याटालान पृथकतावादी पार्टीहरूको समर्थनले उनलाई विजयी बनाएको हो। उनीहरूको भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए।

Skip This
Skip This
Logo