नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुने भएको छ। थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध खाणसहितका अभियुक्तले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए। हिजो हेर्दाहेर्दैमा रहेको रिटमा आज पनि सुनुवाइ हुन लागेकाे हो।































प्रतिक्रिया