काठमाडौं ।
कोरोना भाइरसको सङक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले मुलुकभर तीन महिनादेखि लकडाउन जारी रहेको छ । तर सरकारले गत जेठ २८ गते देखि लकडाउनलाई खुकुलो बनाएरको छ ।
यसरी लकडाउन केही खुकुलो भएर आर्थिक गतिविधि शुरु भएका छन । तर अन्य आर्थिक गतिविधि हुने सञ्चालनमा आए पनि सेयर बजार भने अनिश्चितकालका लागि बन्द भएको छ । शनिबार सूचना जारी गर्दै नेप्सेले धितोपत्र बोर्डबाट अर्को सूचना नभएसम्मका लागि सेयर कारोबार बन्द हुने जानकारी गएको छ ।
नेप्सेले सूचना जारी गदै आज गतेदेखि धितोपत्रको दोस्रो कारोबार स्थगन गर्ने निर्णय गरिएको छ । लकडाउन खुकुलो भएसँगै बजार खुल्ने अपेक्षा गरेकाहरुमा सेयर कोरोबार बन्द हुँदा फेरि निराशा छाउन थालेको छ ।
































प्रतिक्रिया