मोनु शाह, टिना थापा र विशेषता रण्जितको अभिनयमा रहेको ‘तिम्रो याद भुलाउन,नशा पिउन थालेछु’ गीतको भिडियो शाह स्टुडियो एन्ड कम्पनीको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
लोकप्रिय गायक प्रमोद खरेलको आवाज, रमेश देवकोटाको शब्द, नविन कार्कीको सङ्गीत, एकान्त मगरको कथा निर्देशनमा उक्त गीतको भिडियो तयार भएको हो । माया, भाव र परिवारिक सन्दर्भ कथामा निर्धारित गरेर तयार पारिएको यश भिडियोमा रेशम दर्लामीको छायांकन रहेकाे छ ।
गीतको भिडियो हेर्न तल दिएको लिंक क्लिक हेर्नुहोला-































प्रतिक्रिया