मेडिकल ब्यावसायी दुर्गा प्रसाईंले पुर्व अनुमति दिएर कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन् ।
भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएका हुन् । ‘म लहानमा हुँदा सिडिओ साहेवले फोन गरेर पहिलो दिन बल्खुमा गर्ने स्थान दिनु भयो, भोलीदेखि तीनकुनेमा गर्छौ भने पछि हुन्छ भन्नु भएको थियो, मैले पनि हुन्छ भनेको थिएँ,’ उनले भने ।































प्रतिक्रिया