प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवास पुगेका थिए ।

भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल भएको शीतलनिवास स्रोतले जानकारी दिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच साढे २ घण्टासम्म कुराकानी भएको थियो ।

बिहान पौने १२ बजे शीतल निवास पुगेका प्रधानमन्त्री ओली दिउसो २ बजेर २० मिनेटमा फर्किएका थिए ।

 

 

Skip This
Skip This
Logo