हमास-इजरायल युद्धः तेस्रो चरणमा दुबैतर्फका गरी २६ बन्दी रिहाइ

हमास-इजरायल युद्धः तेस्रो चरणमा दुबैतर्फका गरी २६ बन्दी रिहाइ

केन्द्रबिन्दु
0
Shares

इजिप्टले २६ जना बन्दी रिहाईको सूची प्राप्त गरेको जनाएको छ। इजिप्टका अनुसार १३ इजरायली र ३९ प्यालेस्टाइनीको सूची रिहाइको लागि प्राप्त गरेको हो। 

‘चार दिने युद्धविराम सम्झौतामा जारी गरिएको यो तेस्रो ब्याच हुनेछ,’इजिप्टको राज्य सूचना सेवा (एसआईएस) प्रमुख दिया रश्वानले एक विज्ञप्तिमा भनेकी छिन्।

‘युद्ध विराम अवरोध बिना अगाडि बढिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘जसको बदलामा १२० सहायता ट्रकहरु पार गरिएको छ।’ 

Skip This
Skip This
Logo