शास्त्रीय सङ्गीत साधक संगीत गुरूदेव कामतको स्वरमा रहेको अत्यन्तै सुमधुर र कर्णप्रिय गजल ‘प्रेमको नशा’ बाेलकाे गित सार्वजनिक भएको छ।
गीतकार तथा गजलकार चन्द्रलाल तामाङको शब्द रहेकाे सो गजलमा संगीत तथा स्वर गुरूदेव कामतको रहेको छ। भिडियोमा गुरूदेव स्वयंको साथै हिस्सी शाह,साइटत बला, राजेश मल्लिक, साइटतानपुरा मीना कर्मचार्य ,साइटबाँसुरी– स्वस्थानी पराजुलीको रहेको छ। गीतको गायन पक्ष निकै उत्कृष्ट कला र गलाले सजिएको छ।





























प्रतिक्रिया