मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका छन्। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ।

बिहीबारको  मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ। आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुने जनाइएकाे छ।

Skip This
Skip This
Logo