प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्याे

प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्याे

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३.३७ अंकले वृद्धि भएको छ।  चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा ३.३७ अंकले वृद्धि भएको नेप्से परिसूचक २०२५.७३ अंकले पुगेर बन्द भएको छ।

यस सेसनमा ५५ कम्पनीका १२७ पटक भएको  कारोबारमा १४ हजार ६८४ कित्ता सेयर किनबेच हुँदा ३६ लाख ३९ हजार ८४२ रुपैयाँको कारोबार भएको छ। यस सेसनमा ३७ कम्पनीको सेयर मूल्य बढ्दा ६ वटाको घटेको छ भने ९ वटाको स्थिर रहेकाे छ। 

Logo