भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ। प्रहरीका अनुसार क्वार्टरसँगै रहेको एक टहरामा आगो लागेको हो।
क्वार्टर निर्माणको काममा खटिएका मजदुरले खाना पकाउने क्रममा आगो लागेको भए पनि हाल नियन्त्रणमा आइसकेको प्रहरीले जनाएकाे छ। आगलागीबाट भएको क्षतिकाे विवरण बाँकी छ।































प्रतिक्रिया