आजको मौसमः लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु

आजको मौसमः लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। राति पनि यो क्रमले निरन्तरता पाउनेछ। देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

Skip This
Skip This
Logo