नेपाल टेलिकमले नगद लाभांश दिने

नेपाल टेलिकमले नगद लाभांश दिने

केन्द्रबिन्दु
0
Shares

नेपाल टेलिकम लिमिटेडले आफ्नो सेयरधनीलाई नगद लाभांश दिने भएको छ।

बिहीबार बसेको पुस कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश दिने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Logo