प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.२४ अंक बढेको छ।

सो सेसनमा १.२४अंक बढेर २०७२.०८ विन्दुमा पुगेर बन्द भएको छ। यो सेसनमा ३५ कम्पनीको २ हजार २८६ कित्ता सेयर किनबेच हुँदा ११ लाख १ हजार ६५१ रुपैयाँको कारोबार भएको छ। 

जसमध्ये २५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयरमूल्य घटेको र बाँकी १ कम्पनीको मूल्य स्थिर छ।

Logo