मधेशमा काँग्रेसबाट राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस

मधेशमा काँग्रेसबाट राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको मधेश प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस गरेको छ।

मधेश प्रदेश समितिले वरिष्ठता, कार्यक्षमता, समावेशी समानुपातिकको आधारमा नाम सिफारिस गरेको जनाएको छ। प्राथमिकताक्रम निर्धारण गरेर सात नेताको नाम पठाइएको मधेश काँग्रेस प्रचार विभागले जनाएको छ।

वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्बरमा आनन्दप्रसाद ढुङ्गानालाई राखिएको छ। केन्द्रीय सदस्य ढुङ्गा अनुशासन समितिका संयोजक समेत हुन्।

समानुपातिकतर्फको बन्द सूचीमा रहेका ढुङ्गानाको नाम सूचीबाट फिर्ता गरिएको थियो। सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई प्राथमिकता क्रममा दोस्रो स्थानमा नाम राखेर पठाइएको छ।

Skip This
Skip This
Logo