नेपाल र भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बस्दैछ।
भारतीय ऊर्जा मन्त्रालयकाे टाेली बुधबार काठमाडाैँ आइसकेकाे छ। काठमाडाैँमा बुधबार बस्ने ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठकमा इनर्जी बैंक बनाउने विषयमा सहमतिकाे प्रयास हुनेछ।
साे बैठकले गरेकाे सहमतिलाई चितवनमा यही पुस २०-२१ मा हुने ऊर्जा मन्त्रालयका सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा अन्तिम रूप दिइनेछ।































प्रतिक्रिया