प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.०२ प्रतिशतले वृद्धि भएको छ।
नेप्से सुचक ०.५६ अंकले बढेर २०५८.५६ विन्दुमा आएको छ। यो सेसनमा ३५ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ भने ७ कम्पनीको भाउमा स्थिर रहेको छ।
यो सेसनमा ५२ कम्पनीको ७५ सय ३९ कित्ता सेयर कारोबार हुँदा २७ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ। बिहीबार यो सेसनमा कुल १३२ वटा कारोवार भएको हो।































प्रतिक्रिया