निलम्बन फुकुवापछि सांसद कोइरी पहिलो पटक संसदीय समितिमा

निलम्बन फुकुवापछि सांसद कोइरी पहिलो पटक संसदीय समितिमा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी बिहीबार संसदीय समितिमा सहभागी भएका छन्।

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका उनी निलम्बन फुकुवा भएसँगै पहिलोपटक बिहीबार संसदीय समिति बैठकमा सहभागी भएका हुन्। 

गत १९ वैशाखदेखि निलम्बनमा परेका कोइरी बिहीबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपस्थित भएका हुन्।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले यही ८ पुसमा सांसद कोइलीको निलम्बन फुकुवा गरेका थिए। 

Skip This
Skip This
Logo