साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ।
शुक्रबार १ लाख १९ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख १८ हजार ९ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ। शुक्रबार प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया