त्रिभुवन विमानस्थलबाट अवैध सुन बरामद

त्रिभुवन विमानस्थलबाट अवैध सुन बरामद

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अवैध सुन बरामद भएको छ।

दुबईबाट ल्याइएको १ किलो ३०० ग्राम सुन बरामद भएको हो।  यसबारे थप विवरण प्राप्त हुन बाँकी छ। 

Skip This
Skip This
Logo