इक्यानको उद्घाटन सत्र सकियो, अध्यक्ष भट्टराईले भने- ‘पहिलेकाे भन्दा फरक भयाे’

इक्यानको उद्घाटन सत्र सकियो, अध्यक्ष भट्टराईले भने- ‘पहिलेकाे भन्दा फरक भयाे’

केन्द्रबिन्दु
0
Shares

शैक्षिक परामर्श संघ (इक्यान)को १८औं वार्षिक साधारण सभाको उद्घाटन सत्र सकिएको छ । 

काठमाडौंको गैरीधारामा सुरू भएको साधारण सभाको उद्घाटन सत्रको अन्तिम वक्ताको रूपमा इक्यानका अध्यक्ष शेषराज भट्टराईले यस पटकको उद्घाटन सत्र, अन्य समयको भन्दा फरक भएको बताए । उनले इक्यान अगामी दिनमा कसरी अगाडि बढ्ने यो वार्षिकोत्सवले निर्धारण गर्ने पनि बताए । 

साथै अध्यक्ष भट्टराईले कार्यक्रममा उपस्थित सम्पूर्ण पदाधिकारीलाई धन्यवाद ब्यक्त गरे । अब बन्द सत्र केही समयपछि सुरु हुनेछ ।

Skip This
Skip This
Logo