सन्दीपलाई ८ वर्ष जेल तोकेपछि सर्वसाधारण भन्छन्- ‘इन्जोए गर्ने दुवैजना, अनि फस्ने चाँही केटा मात्रै ? ’ [भिडियाेसहित]

सन्दीपलाई ८ वर्ष जेल तोकेपछि सर्वसाधारण भन्छन्- ‘इन्जोए गर्ने दुवैजना, अनि फस्ने चाँही केटा मात्रै ? ’ [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ।

साथै अदालतले सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधवार लामिछानेविरुद्ध ८ वर्ष कैद सजाय तोकेको हो।

साथै अदालतले सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ। यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर सन्दीपलाई दोषी ठहर गरिएको थियो। अदालतको यो फैसलापछि केन्द्रबिन्दु टोलीले सर्वसाधारणको धारणा लिएको छ।

Logo