एनएमबि बैंकको बिहीबार साधारण सभा बस्दैछ। सभामा कम्पनीले भने लगानीकर्ताको हात खाली बनाउने भएका छन्।
एनएमबि बैंकको साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ। बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो। सभा प्रयोजनार्थ बैंकले पुस ६ गते बुक क्लोज गरिसकेको छ।





























प्रतिक्रिया