गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक ह्वाट्स एप अकाउन्ट

गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक ह्वाट्स एप अकाउन्ट

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक (नक्कली) ह्वाट्स एप बनाएर दुरुपयोग गरेको पाइएको छ। महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने गरेको पाइएको हाे।

राष्ट्र बैंकले सूचना निकाल्दै भनेको छ,'यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी ह्वाट्स एप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ।' केन्द्रीय बैंकले सो फेक आईडी र संवादबाट सजग रहन सबैमा आग्रह गरेको छ। 

 

Skip This
Skip This
Logo