नेपाली बजारमा आज सुनकाे मूल्य ७ सय रूपैयाँले घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १८ हजार २ सय रुपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १७ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रूपैयाँले घटेर १ हजार ३ सय ९० रूपैयाँमा करााेवार भइरहेकाे छ।































प्रतिक्रिया