पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । पिएसजीले एन्जर्समाथि १–० को संघर्षपूर्ण जित निकालेकाे हाे ।
पीएसजीले एक खेल कम खेलेको लियोनलाई २ अंकले पछि पार्दै शीर्षस्थान ओगटेको हो । पीएसजीको २० खेलबाट ४२ अंक पुगेको छ । एक खेल कम खेलेको लियोनको ३८ अंक छ ।
निकै प्रतिष्पर्धात्मक खेलकाे पहिलो हाफमा कुनै गोल हुन सकेन । दोस्राे हाफकाे ७०औं मिनेटमा कुर्जावाले गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए ।































प्रतिक्रिया