यस्तो छ, आजकाे मौसम

यस्तो छ, आजकाे मौसम

केन्द्रबिन्दु
0
Shares

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ ।

उक्त प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

Skip This
Skip This
Logo