काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसदमा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको बजेट र अन्य विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने बताइएको छ ।
बिहान ११ बजेदेखि सुरु संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरिरहेका हुन् । आजको बैठकमा प्रधानमन्त्रीले कोरोना महामारीमा सरकारले गरेका काम, लकडाउन र एमसीसीको विषयलाई पनि सम्बोधन गर्ने बताइएको छ ।
प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत आज ३६ जना सांसदले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ पेस हुने कार्यतालिका छ ।































प्रतिक्रिया