काठमाडौं ।
आजको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । विहान ११ बजे बोलाइएको बैठक केहीबेर अघि सुरु भएको हो ।
अहिले सांसदहरुले आफ्ना विचार राख्ने क्रम चलिरहेको छ । आजको बैठकमा अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकका खर्च कटौतीको प्रस्तावसहित छलफल भइरहेको छ ।
संसद भवन नयाँ बानेश्वरबाट बैठकको प्रत्यक्ष प्रशारण :































प्रतिक्रिया