न्यायाधीशहरूले प्रधानमन्त्री भेटेका छैनन् : सर्वोच्च 

न्यायाधीशहरूले प्रधानमन्त्री भेटेका छैनन् : सर्वोच्च 

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले ४ न्यायाधीशहरूबारे आएको समाचारको खण्डन गरेको छ । शुक्रबार केही अनलाइन सञ्चारमाध्यममा संवैधानिक इजलासका ४ जना न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग गोप्य रूपमा भेटेको खबर आएको थियो ।

प्रतिनिधि सभा विघटनको सुनुवाइअघि न्यायाधीशहरू सपना मल्ल, हरिकृष्ण कार्की, मीरा खड्का र दीपक कार्कीले विभिन्न समयमा प्रधानमन्त्रीसँग गोप्य रूपमा भेटेको समाचारमा उल्लेख थियो ।

Skip This
Skip This
Logo