सरकारले सहकारीहरूलाई लाग्ने आयकर छुट दिने घोषणा गरेको छ।
बिहिबार आर्थिक वर्ष २०७७-७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी गराएका हुन्।

प्रतिक्रिया