स्वास्थ्यकर्मीहरुको ५ लाख रुपैयाँसम्मको निशुल्क बीमा

स्वास्थ्यकर्मीहरुको ५ लाख रुपैयाँसम्मको निशुल्क बीमा

केन्द्रबिन्दु
0
Shares

सरकारले कोरोना रोग तथा अन्य संक्रमक रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीहरुका लागि ५ लाख रुपैयाँसम्मको निशुल्क बीमा गर्ने भएको छ।

संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै कोरोना तथा अन्य संक्रमण रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीको सरकारले निशुल्क बीमा गरिदिने  बताएका हुन् ।

अागामि वर्ष २०७६/७७का लागि सरकारले स्वास्थ्य सेवा क्षेत्रका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ ।

Skip This
Skip This
Logo