हुम्ला र मुगुको सीमा केन्द्र बनाएर भूकम्प

हुम्ला र मुगुको सीमा केन्द्र बनाएर भूकम्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
हुम्ला र मुगु सीमामा केन्द्र बनाएर भूकम्प गएको छ ।

मंगलबार दिउसो ४ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस अघि भक्तपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।

Skip This
Skip This
Logo