केन्द्रबिन्दु एक्सप्रेस : दश मिनेटमा देश दुनियाँका खबर फटाफट (भिडियोसहित)

केन्द्रबिन्दु एक्सप्रेस : दश मिनेटमा देश दुनियाँका खबर फटाफट (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संकटका समस्याका समयमा सूचना र जानकारीको ठूलो महत्व हुन्छ । कहाँ के भयो भन्ने चिन्ता सबैलाई हुने नै भयो, यहि कुरालाई मध्यनजर गर्दै हामीले हरेक सूचना र जानकारी केन्द्रबिन्दु डटकममार्फत दिनभर अपडेट दिँदै आएका छौं । कसरी नयाँ सूचना छिटो दिने भन्ने हाम्रो प्रयास हो ।

यसकै लागि केन्द्रबिन्दु न्यूज अनलाइन टिभीमार्फत हामीले नियमित बुलेटिन पनि प्रशारण गर्दै आएका छौं । हामीले देश दुनियाँको दिनभरको खबर प्रस्तुत गर्ने हेतुले केन्द्रबिन्दु एक्सप्रेस पनि सुरू गरेका छौं ।

यसमार्फत तपाईंले १० मिनेटमा दुनियाँभरका सूचना र जानकारी पाउन सक्नु हुन्छ । आज दिनभर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा के कस्ता समाचारहरु सार्वजनिक भए त ? प्रस्तुत छ, आजको केन्द्रबिन्दु एक्सप्रेस यो भिडियोमा :

 

Skip This
Skip This
Logo