काठमाडौं ।
संकटका समयमा सूचना र जानकारीको ठूलो महत्व हुन्छ । यहि कुरालाई मध्यनजर गर्दै हामीले हरेक सूचना र जानकारी केन्द्रबिन्दु डटकममार्फत दिनभर अपडेट दिँदै आएका छौं ।
त्यस्तै केन्द्रबिन्दु न्यूज अनलाइन टिभीमार्फत हामीले नियमित बुलेटिन पनि प्रशारण गर्दै आएका छौं । हामीले देश दुनियाँको दिनभरको खबर प्रस्तुत गर्ने हेतुले केन्द्रबिन्दु एक्सप्रेस पनि सुरू गरेका छौं ।
यसमार्फत तपाईंले १० मिनेटमा दुनियाँभरका सूचना र जानकारी पाउन सक्नु हुन्छ । आज दिनभर के कस्ता समाचारहरु सार्वजनिक भए त ? प्रस्तुत छ, आजको केन्द्रबिन्दु एक्सप्रेस यो भिडियोमा :





























प्रतिक्रिया