काठमाडौं ।
नेपालका कोरोना संक्रमितको संख्या ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
जस मध्ये ३६ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक थपिएका नयाँ संक्रमितहरु रौतहटका ८ र बाराका १ जना छन् । हिजो विराटनगर र धनकुटामा नयाँ संक्रमित भेटिएका थिए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
































प्रतिक्रिया