साबिक विजेता रियललाई हराउदै बिल्वाओ फाइनल प्रवेश

साबिक विजेता रियललाई हराउदै बिल्वाओ फाइनल प्रवेश

केन्द्रबिन्दु
0
Shares

साविक विजेता रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न खेलमा एथलेटिको बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काएपनि फाइनल पुग्न पर्याप्त बनेन ।

अब बिल्वाओले उपाधिका लागि सोमबार राति क्याटलान क्लब बार्सिलोनाको सामना गर्नेछ ।

Logo