शेयर बजार अनिश्चितकालका लागि बन्द

शेयर बजार अनिश्चितकालका लागि बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
लकडाउनका कारण चैत ११ देखि बन्द भएर गत मंगलबार खुलेको शेयर बजार पुनः बन्द भएको छ ।

आज बिहान बसेको नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले शेयर बजार आजैदेखि अर्को सुचना प्रकाशित नहुँदा सम्म बन्द गर्न नेप्सेलाई निर्देशन दिने निर्णय गरे पछि बन्द भएको हो ।

मंगलबार र बुधबार २ दिन बजार खुले पनि ऋणात्मक सर्किट लागेसँगै बजार बन्द भएको थियो ।

Skip This
Skip This
Logo