जस्तोसुकै परिस्थितिमा पनि झगडा गर्न नहुने मानिसहरू

जस्तोसुकै परिस्थितिमा पनि झगडा गर्न नहुने मानिसहरू

केन्द्रबिन्दु
0
Shares

झगडा शब्द आफैमा गलत हो । तर, कोही कसैसँग झगडा गर्दिन भन्दा भन्दै पनि विभिन्न कारणले झगडा हुने गर्छ ।

कोही बिनाकारण आवेशमा झगडा गर्न थाल्छन् भने कोही जानाजान निहु बनाएर झगडा गर्न गर्न तम्सिन्छन्।  बिनाकारण झगडा गर्नु र सानो कुरालाई ठूलो बनाएर झगडा गर्न खोज्नु मूर्खता हो। यसले तपाइलाई मात्रै होइन तपाईको परिवार, आफन्त र छिमेकीलाई समेत असर गर्छ।

सामाजिक मान्यता अनुसार कतिपय यस्ता व्यक्तिहरू छन् जो सँग कदापी झगडा गर्नु हुँदैन भन्ने मान्यता छ।  को को हुन् त ति व्यक्तिहरू ?

१. पण्डित/आचार्य/यज्ञ गर्ने मानिस

२. अतिथी

३. माता/पिता

४. मामा परिवार

५. भाई/ बुहारी

६. पुत्र

७. श्रीमान/श्रीमती

८. दिदीबहिनी/ज्वाई

९. सेवक तथा कामदार

Skip This
Skip This
Logo