काठमाडौं ।
आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आज बस्ने बैठकले लकडाउनको विषयमा निर्णय गर्ने बताइएको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद विहिबार सकिंदैछ ।
यसअघि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरिय समन्वय समिति बैठकले सरकारलाई लकडाउन हटाउन नसकिने भन्दै निरन्तरता दिन सिफारिस गरेको थियो ।































प्रतिक्रिया