पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री तथा नेकपा नेता दिनेशचन्द्र यादवकाे निधन भएकाे छ ।
संविधानसभाका सदस्य तथा हाल भूमि व्यवस्थापन तथा सुकुम्बासी आयाेगका सदस्य समेत बनेका उनकाे आज निधन भएकाे हाे ।
उनी नेकपाका केपी ओलीनिकट केन्द्रिय सदस्यसमेत थिए ।

























प्रतिक्रिया