इयुले नेपाललाई करिव १० अर्ब सहयोग गर्ने

इयुले नेपाललाई करिव १० अर्ब सहयोग गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

युरोपेली संघ (ईयू) ले नेपाललाई आर्थिक सहयोग गर्ने भएको छ । ईयुले नेपाललाई कोरोना भाइरसको संक्रमणबाट बच्न र नियन्त्रण गर्न आर्थिक सहयोग गर्ने भएको हो ।

ईयुले नेपाललाई ९ अर्ब ८० करोड रुपैयाँ ( ७ करोड ५० लाख युरो ) सहायता प्याकेज उपलब्ध गराउने घोषणा गरेको हो ।

सो सहयोग रकम ईयूले दिँदै आएको सहयोग प्रतिबद्धतालाई पुनः प्राथमिकीकरण र थप सहयोगसमेत गरी सरकारलाई बजेटरी सहयोग उपलब्ध गराएको हो । ईयुले उपलब्ध गराएको सो सहयोग सरकारले नै खर्च गर्न सक्नेछ ।

Skip This
Skip This
Logo