प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग भेटघाटका लागि देउवा बालुवाटार गएका हुन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।

सरकारले गत सोमबार दुईवटा अध्यादेश ल्याएको र आज दुवै अध्यादेश फिर्ता भएपछि उनीहरुबीच भएको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

Skip This
Skip This
Logo