नयाँ पार्टी दर्ताका लागि जनता समाजवादी नेता निर्वाचन आयोगमा

नयाँ पार्टी दर्ताका लागि जनता समाजवादी नेता निर्वाचन आयोगमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
जनता समाजवादी पार्टीका प्रतिनिधि नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएका छन् । नयाँ गठन भएको जनता समाजवादी पार्टी दर्ताका लागि राजेन्द्र श्रेष्ठलगायत नेताहरू आयोगमा पुगेका हुन् ।

तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर बनेको नयाँ पार्टी जनता समाजवादी दर्ताका लागि आयोगमा निवेदन दर्ता भइसकेको छ। आयोगमा जनता समाजवादी पार्टीको निवेदन १३८८ नम्बरमा दर्ता भएको हो ।

बुधबार मध्यरातमा राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी भएको घोषणा गरेका थिए ।

Skip This
Skip This
Logo