काठमाडौँ ।
विगत १७ दिनदेखि काठमाडौं बाहिर जान नपाएका नागरिकले अब भोलि र पर्सि बाहिर जान दिने कि भन्ने बिषयमा छलफल भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिमा यस बिषयमा छलफल भएको हो।
यस बिषयमा कुनै निर्णय भएको छैन ।





























प्रतिक्रिया