होम क्वारेन्टाइनमा फिट बन्दै गायिका मिलन नेवार

होम क्वारेन्टाइनमा फिट बन्दै गायिका मिलन नेवार

केन्द्रबिन्दु
0
Shares

कोभिड १९ को कारण नेपाल सरकारले बैशाख १८ गतेसम्मको लागि पूर्ण रुपमा लकडाउनको घोषणा गरेको छ । जसकारण होम क्वारेन्टाइनमा बसिरहेका सबैजना आ-आफ्नै तरिकाले आफ्नो समयको सदुपयोग गरिरहेका छन् ।

यसैबीच गायिका मिलन नेवारले आफु क्वारेन्टाइन बस्दै गर्दाको फोटो सामाजिक संजालमा पोस्ट्याएकि छिन् । उनले घरमै बसेर व्यायाम गरिरहेको फोटो साझेदार गरेकी हुन् । जसलाई धेरैले मन पराएका छन् ।

Skip This
Skip This
Logo