चैत २१ गतेसम्म अदालत बन्द रहने

चैत २१ गतेसम्म अदालत बन्द रहने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीशसहित न्यायाधीशको आज बसेको बैठकले दुई हप्ता बन्दीप्रत्यक्षीकरणको मुद्दाबाहेक अरु सबैको सुनुवाइ नहुने गरी सर्वोच्च अदालतसहित सबै अदालत बन्द गरिने निर्णय गरेको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

Skip This
Skip This
Logo