राष्ट्रपतिले नियुक्त गरिन् फिजीका लागि नयाँ राजदूत

राष्ट्रपतिले नियुक्त गरिन् फिजीका लागि नयाँ राजदूत

केन्द्रबिन्दु
0
Shares

काठामाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फिजीका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् ।

शुक्रबार राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत महेश राज दाहाललाई फिजीका लागि समेत गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको उल्लेख छ ।

 

 

Skip This
Skip This
Logo