काठमाडौं ।
प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । बैठकमा सांसदहरुले बोल्ने क्रममा कोरोनाले विश्व नै त्रसित भइरहेको बेला नेपालमा भने सरकारले खासै तयारी केहि नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
शून्य समयमा बोल्दै सांसदहरुले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई संक्रमित रोग भनेर घोषणा गरिसकेको र संक्रमित प्रकृति भनेको विश्वभर एकसाथ फैलने रोग भएकाले थप संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् । हेरौं यो भिडियोमा :































प्रतिक्रिया